Save the child

Child Welfare

Every Child Deserves a Future
At Save the Children, we believe that every child—regardless of their background—deserves a safe, healthy, and happy life. We work tirelessly to protect, nurture, and empower children across Nepal.

हरेक बालबालिकालाई उज्यालो भविष्यको अधिकार छ।
सेभ द चिल्ड्रेन बालबालिकाको शिक्षा, स्वास्थ्य, र संरक्षणमा केन्द्रित छ। हामी नेपालको दुर्गम क्षेत्रसम्म पुगेर बालबालिकाको अधिकार सुनिश्चित गर्न कार्यरत छौं।

Who We Are
Founded with the mission to uplift children’s lives, Save the Children is a non-profit organization dedicated to improving child welfare through education, healthcare, protection, and emergency response.

हामी को हौं?
सेभ द चिल्ड्रेन एक सामाजिक संस्था हो जसले बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले स्थापना गरिएको हो। हामी शिक्षादेखि स्वास्थ्य र बालअधिकारसम्म काम गर्छौं।

Education: We build schools, provide learning materials, and train teachers in rural areas.
Health: From vaccination programs to nutrition awareness, we support children's physical well-being.
Child Protection: We work against child labor, abuse, and trafficking.

हाम्रो कामहरू:

  • शिक्षा: विद्यालय निर्माण, पाठ्यपुस्तक वितरण, र शिक्षक तालिम।

  • स्वास्थ्य: खोप कार्यक्रम, पोषण शिक्षा, र स्वास्थ्य शिविर।

  • बाल संरक्षण: बालश्रम, दुर्व्यवहार, र बेचबिखन विरुद्ध संघर्ष।

Our Values | हाम्रा मूल्यहरू

  • Compassion: Every child deserves love and support.

  • Integrity: We work transparently and ethically.

  • Inclusivity: No child is left behind.

हाम्रो मूल्यहरू:

  • करुणा (Compassion): हरेक बालबालिका मायाको हकदार हो।

  • इमानदारी (Integrity): हामी पारदर्शिता र नैतिकतामा विश्वास गर्छौं।

  • समावेशिता (Inclusivity): सबै बालबालिकालाई साथ लिएर अगाडि बढ्छौं।

Be a Change Maker!
Join our mission by volunteering your time, skills, and passion. Whether it’s teaching, organizing events, or supporting logistics—your contribution counts.

परिवर्तन ल्याउनुहोस्।
तपाईंको समय, सीप र मन लगाएर स्वयंसेवक बन्नुहोस्। पढाउने, कार्यक्रम संचालन गर्ने वा अन्य कुनै तरिकाले सहयोग गर्ने अवसरहरू उपलब्ध छन्।

"Volunteering with Save the Children changed my life. Seeing the joy in children's eyes is the best reward."
Amit Sharma, Volunteer

"सेभ द चिल्ड्रेनसँगको सहकार्यले हाम्रो गाउँमा धेरै सकारात्मक परिवर्तन ल्यायो। बालबालिका स्कूल जान थालेका छन्।"
सिता थापा, स्थानिय अभिभावक