Nyayik Samiti

मुद्दा दर्ता | सुनुवाइ तालिका | स्वचालित रिपोर्ट | निर्णय | SMS | भूमिका अनुसार...

Category: Management Software

;

Reviews

{{ obj.review_user_info.fullname }}

{{ obj.review }}


{{ obj.date_formatted }}
Business Mall
Mr. Aasis Das

Get Replies within minutes ( 7 AM to 7 PM)

Hi there 👋

How can i help you?

Download Nyayik Samiti Proposal


Nyayik Samiti Software एक डिजिटल प्रणाली हो जसले गाउँपालिका तथा नगरपालिकाहरूमा न्यायिक समितिको कार्यहरू सजिलो, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्य राख्दछ। यस प्रणालीको माध्यमबाट मुद्दा दर्ता, सुनुवाइ, निर्णय, र फाइल व्यवस्थापन सजिलै गर्न सकिन्छ। Local level मा न्यायिक प्रक्रियालाई सुव्यवस्थित गरी citizen-friendly सेवा प्रदान गर्ने हेतुले यो software विकास गरिएको हो।

Software ले manual प्रक्रिया हटाएर डिजिटल प्रक्रिया अपनाउँछ, जसले गर्दा समयको बचत हुन्छ, transparency बढ्छ र documentation सहज हुन्छ। It provides centralized case management, auto report generation, searchable case database, and customizable templates for decisions and summons.


Target Users र उद्देश्य:

User              Purpose / उद्देश्य
न्यायिक समिति संयोजक (Deputy Mayor)       मुद्दा दर्ता, सुनुवाइ निर्धारण, निर्णय पारित गर्ने
न्यायिक समिति सदस्यहरू       सुनुवाइमा सहभागिता, राय दिने
न्याय सेवक / कर्मचारी        system मा विवरण प्रविष्टि गर्ने, रिपोर्ट तयार गर्ने
IT Operator / MIS Head        Software सञ्चालन तथा डेटा सुरक्षा सुनिश्चित गर्ने
Palika Secretary        सूचनाको संकलन तथा official record राख्ने
Service Seekers (नागरिक)        मुद्दा दर्ता गराउने, सुनुवाइमा सहभागी हुने, निर्णय प्राप्त गर्ने



Download Nyayik Samiti Proposal


  • मुद्दा दर्ता र ट्र्याकिङ सुविधा (Case Registration and Tracking)

  • सुचना SMS/Email मार्फत सूचना प्रवाह

  • रिपोर्ट तथा निर्णय Template Auto Generate

  • Multilingual Interface (Nepali-English Support)

  • Secure Login र User Role आधारित Access

  • E-document Attach गर्ने सुविधा

  • Hearings Scheduling र Reminders

  • Case Status Dashboard & Timeline View

  • Print-ready decisions र summon letter formats

  • Offline/Online Sync Mode (Remote पालिकाहरूका लागि उपयोगी)


Q: निर्णय लेख्न system ले सहयोग गर्छ?
A: हो, निर्णय टेम्प्लेट उपलब्ध छन् जसले निर्णय लेख्न सजिलो बनाउँछ।

Q: के सबै पुराना मुद्दाहरू पनि input गर्न मिल्छ?
A: हो, migration feature प्रयोग गरेर पुराना मुद्दाहरू पनि system मा ल्याउन सकिन्छ।


Q: के system बाट रिपोर्ट Excel वा PDF मा निकाल्न सकिन्छ?
A: अवश्य, सबै रिपोर्ट Excel/PDF मा export गर्न सकिन्छ।

Q: Password हराएमा के गर्ने?
A: System मा 'Forgot Password' feature छ, वा IT Admin सँग सम्पर्क गर्न सकिन्छ।


Q: के system offline मा पनि काम गर्छ?
A: हजुर, offline sync feature छ जसले net नभएको अवस्थामा पनि काम गर्न मिल्छ।

Q: Data backup कसरी लिन्छ?
A: Automatic cloud backup system प्रयोग गरिएको छ, साथै manual backup पनि लिन सकिन्छ।


Q: मुद्दा दर्ता कहाँबाट गर्न सकिन्छ?
A: Palika कार्यालय वा डिजिटल हेल्प डेस्कमार्फत मुद्दा दर्ता गर्न सकिन्छ।

Q: सुनुवाइको मिति कसरी थाहा पाउने?
A: SMS वा मोबाइल एप्समार्फत सूचना पठाइन्छ।