National Child Welfare

Child Welfare

Together for Every Child’s Right
At National Child Welfare, we are committed to building a just and safe society where every child is protected, educated, and given the opportunity to thrive. Through advocacy, community programs, and partnerships, we work to ensure no child is left behind.

हरेक बालबालिकाको अधिकार सुनिश्चित गरौं।
नेशनल चाइल्ड वेलफेयर बालबालिकाको समग्र विकास र सुरक्षा सुनिश्चित गर्न समर्पित संस्था हो। हामी शिक्षा, स्वास्थ्य, र संरक्षणका क्षेत्रमा काम गर्दै नेपालभरका बालबालिकाको जीवनस्तर सुधार गर्न प्रयत्नशील छौं।

Empowering Children, Building the Nation
Founded by a group of educators, activists, and child rights professionals, National Child Welfare is a registered non-profit organization that works with communities, schools, and government bodies to protect children and promote their well-being.

हामी को हौं?
शिक्षक, समाजसेवी र बाल अधिकारकर्मीहरूको पहलमा स्थापित, नेशनल चाइल्ड वेलफेयर एक गैर-नाफामुखी संस्था हो। हामी स्थानीय समुदाय र सरकारी निकायहरूसँग सहकार्य गर्दै बालबालिकाको हकहितमा काम गर्दै आएका छौं।

  • 1. Education Access & Quality:
    We run school enrollment campaigns, teacher training, and child-friendly classroom programs.

    2. Health & Nutrition:
    We support immunization drives, hygiene education, and community health clinics.

    3. Child Protection & Advocacy:
    We work to eliminate child labor, early marriage, and abuse through legal aid, awareness, and rescue operations.

    4. Psychosocial Support:
    We offer trauma counseling, play therapy, and family reintegration for children affected by conflict or crisis.

    हामी जे गर्दैछौं:

    • शिक्षा: सबै बालबालिकालाई विद्यालयमा ल्याउने अभियान, शिक्षक तालिम, बालमैत्री कक्षा।

    • स्वास्थ्य र पोषण: खोप कार्यक्रम, सरसफाई सम्बन्धी सचेतना, स्वास्थ्य शिविर।

    • संरक्षण: बालश्रम, बालविवाह र हिंसाविरुद्ध काम गर्दै कानुनी सहयोग तथा उद्धार।

    • मानसिक स्वास्थ्य: काउन्सेलिङ, खेल-चिकित्सा, र परिवार पुनर्मिलन।

  • Child-Centered: We place children’s needs and rights at the heart of everything.

  • Transparency: We operate with openness and accountability.

  • Equity: We advocate for equal opportunities for all children regardless of caste, gender, or location.

  • Community Engagement: We believe lasting change comes from empowered communities.

हाम्रा आदर्शहरू:

  • बालकेन्द्रित सोच: सबै काममा बालबालिकाको हकलाई प्राथमिकता।

  • पारदर्शिता: सबै प्रक्रिया खुल्ला र जवाफदेही बनाउने।

  • समता: सबै बालबालिकालाई समान अवसर प्रदान गर्ने।

  • सामुदायिक सहभागिता: दिगो परिवर्तन सामुदायिक सशक्तिकरणबाट सम्भव हुन्छ।

Be a Hero in a Child’s Life
Your time can transform a life. Join our team of committed volunteers to help in child education, outreach programs, disaster response, and administrative support. Both short-term and long-term opportunities are available.

हामीसँग मिलेर काम गर्नुहोस्।
तपाईंको केही घण्टा वा केही महिना—जुनसुकै योगदान पनि बालबालिकाको जीवन परिवर्तन गर्न सक्छ। शिक्षक सहायता, कार्यक्रम संयोजन, वा लेखा व्यवस्थापन जस्ता विभिन्न क्षेत्रमा स्वयंसेवक बन्न सकिन्छ।

"Working with National Child Welfare helped me realize how impactful even small efforts can be. I’ve never felt more fulfilled."
Rashmi Adhikari, Volunteer

"मेरो छोरी विद्यालय जान पाउँदा मलाई कस्तो लाग्यो भनेर शब्दमा भन्न सक्दिन। यो संस्था हामीजस्ता परिवारको लागि आशीर्वाद हो।"
रामु दहित, अभिभावक

"The training I received from NCW changed how I approach my classroom. My students are more engaged and happy now."
Santoshi Rai, Government School Teacher