Central Office Monitoring

उपस्थिति ट्र्याक होस् या जनगुनासो समाधान, विद्यालय, वडा र स्वास्थ्य सेवाको एकीकृत निगरानी, एकै पोर्टलमा...

Category: Management Software

;

Reviews

{{ obj.review_user_info.fullname }}

{{ obj.review }}


{{ obj.date_formatted }}
Business Mall
Er. Basant Gupta

Get Replies within minutes ( 6 AM to 10 PM)

Hi there 👋

How can i help you?



Digital governance को युगमा, हाम्रो Central e-Attendance Monitoring System ले पालिका, विद्यालय, स्वास्थ्य चौकी, तथा सरकारी कार्यालयहरूलाई एकीकृत attendance system मार्फत paperless र transparent बनाउने लक्ष्य राखेको छ। यसले कर्मचारीहरूको नियमित उपस्थिति अनुगमन गर्ने मात्र होइन, तिनीहरूको कामप्रति उत्तरदायित्व पनि सुनिश्चित गर्दछ।

यो प्रणालीले विद्यालय, स्वास्थ केन्द्र, नगरपालिका तथा सार्वजनिक सेवाका सबै निकायहरूको central database तयार गर्छ जसले विभिन्न स्तरमा सूचना प्रवाह सहज बनाउँछ। सूचना प्रविधिको सहायताले public, office, र central monitoring सबैलाई जोडेर समग्र office ecosystem लाई digitally smart बनाउने हो।





🎯 Target Users:

  • पालिका र वडा कार्यालय

  • विद्यालय (Private & Government)

  • Health Post / Swasthya Chauki

  • सार्वजनिक सेवाहरू (पानी, यातायात, सरसफाइ, आदि)

  • शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारी, तथा जनप्रतिनिधि









Central Attendance Monitoring
  • कर्मचारीको दैनिक उपस्थिति स्वतः ट्र्याक।

  • Mobile App वा Biometric प्रणाली सँग एकीकरण।

  • Real-time रिपोर्ट पालिका/वडा स्तरमा उपलब्ध।

  • Transparency र उत्तरदायित्वमा वृद्धि।



📢 Central Communication Management
  • शिक्षक, विद्यार्थी, अभिभावक र कर्मचारी सबैसँग सञ्जाल।

  • सूचना प्रवाह SMS, Email र App Notification मार्फत।

  • आकस्मिक सूचना (जस्तै बिदा, बैठक) तुरुन्तै पठाउन मिल्ने।

  • सूचना व्यवस्थापनमा एकरुपता र प्रभावकारिता।


🛠️ Complaint Management System
  • गुनासो/सुझाव अनलाइनबाट दर्ता गर्ने सुविधा।

  • ट्र्याकिङ नम्बरको आधारमा गुनासोको स्थिति हेर्न मिल्ने।

  • स्कूल, स्वास्थ्य, पालिका र सेवाग्राहीबीचको पुलको काम।

  • समाधान प्रक्रिया पारदर्शी र ट्र्याक योग्य।


💰 Payroll Management System
  • Attendance र कार्यसम्पादनमा आधारित तलब प्रणाली।

  • छुट्टी, बोनस, कटौती सबै चीज समावेश गर्ने।

  • तलब स्वचालित रूपमा समयमै generate हुने।

  • वित्त शाखासँग सजिलो समन्वय।


🏫 Infrastructure Information System

  • विद्यालय/स्वास्थ्य चौकीको सम्पूर्ण भौतिक स्रोतको डेटा।

  • कुर्सी, टेबल, ट्याप, शौचालय, ल्याब सामग्री आदि सूचीकरण।

  • कमी र आवश्यकताको मूल्यांकन सहज।

  • नीति निर्माण र बजेट व्यवस्थापनमा सहयोगी।





Q1: Attendance report कसरी हेर्न सकिन्छ?
A: Portal वा Mobile App बाट विद्यार्थी/शिक्षकको दैनिक, मासिक वा वार्षिक रिपोर्ट Excel वा PDF मा डाउनलोड गर्न सकिन्छ।

Q2: छुटेका attendance को correction सम्भव छ?
A: हो, शिक्षक वा प्रशासनले correction request राख्न सक्छन्, जुन सम्बन्धित निकायबाट approval भएपछि अपडेट हुन्छ।

Q3: Payroll प्रणालीमा छुट्टी, bonus र कटौती समावेश हुन्छ?
A: हुन्छ, Payroll System ले सबै financial factors (जस्तै छुट्टी, bonus, कटौती) स्वचालित रूपमा समेट्छ।


Q1: Ward-Level Dashboard उपलब्ध छ?
A: हो, हरेक वडाको लागि छुट्टै Dashboard हुन्छ जहाँ उपस्थिति, जनगुनासो, सूचना प्रवाह लगायतका रिपोर्ट हेर्न सकिन्छ।

Q2: सूचना प्रवाह कसरी सुनिश्चित हुन्छ?
A: SMS, Email र In-App Notification मार्फत सम्बन्धित व्यक्तिलाई तत्काल सूचना पठाइन्छ।

Q3: Complaint को स्थिति कसरी ट्र्याक गर्ने?
A: Portal मा ट्र्याकिङ ID आधारित ट्र्याकिङ सिस्टम हुन्छ, जसले समाधान प्रक्रिया र अवस्थाको जानकारी दिन्छ।


Q1: मैले गुनासो कसरी गर्न सक्छु?
A: Mobile App वा Web portal मार्फत गुनासो register गर्न सकिन्छ।

Q2: मेरो गुनासो कहाँ पुगेको हो भन्ने थाहा पाउँछु?
A: गुनासोको ट्र्याकिङ नम्बर मार्फत status जान्न सकिन्छ।

Q3: जनगुनासो कहाँ र कसरी दर्ता गर्ने?
A: नागरिकहरूले पोर्टल वा मोबाइल एप प्रयोग गरेर अनलाइन गुनासो दर्ता गर्न सक्छन्। ट्र्याकिङ ID मार्फत प्रगति हेर्न सकिन्छ।

Q4: विद्यालयको सूचना SMS वा Email मा आउँछ?
A: हो, सूचना प्रणालीले अभिभावकलाई SMS/Email मार्फत जरुरी सूचना स्वतः पठाउने गर्छ।


Q1: स्वास्थ्य चौकीका कर्मचारीहरू पनि समावेश छन्?
A: अवश्य, सबै health post का कर्मचारीहरू system मा monitored हुन्छन्।

Q2: Medical Infrastructure पनि देखिन्छ?
A: हो, system मा basic medical उपकरण, शौचालय, पानी धारो आदि को जानकारी enter/monitor गर्न मिल्छ।